मेची र विराटनगर भन्सार हुँदै १४ करोड बढीको बन्दागोभी निर्यात काठमाडौं,१७ साउन।कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४करोड रुपैयाँभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार आव २०७९÷८०मा यी दुई भन्सारबाट १४करोड ४३लाख ३ हजार ४सय ७०रुपैयाँ मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो।पूर्वी नाका काँकरभिट्टाबाट ७करोड ४३लाख ३हजार ४सय ७०रुपैयाँ मूल्य बराबरको ७६लाख ३९हजार १३केजी बन्दागोभी निर्यात भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्