तोलामै ६०० रुपैयाँले सस्तियो सुनको भाउ काठमाडौं, १७ साउन। बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार एक तोला सुनको मूल्य १ लाख १३ हजार रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्