म्याद थप भएका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न प्राधिकरणको निर्देशन काठमाडौं,१७साउन।नेपाल बीमा प्राधिकरणले म्याद थप भएका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल सरकारबाट म्याद थप भएका आयोजनाहरुको हकमा समयावधिको लागि थप मात्र प्राधिकरणबाट मिनीमन प्रिमियम रेट फर नन टेरिफ इन्योरेन्स बिजनेश निर्देशिका जारी हुन भन्दा अगाडिको व्यवस्था अनुसार पर्याप्त पुनर्बीमाको व्यवस्था गरी बीमा कम्पनीहरुले बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्