प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोँले, दोषी जो भएपनि छोडिदैनः नारायणकाजी श्रेष्ठ काठमाडौं, १८ साउन। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताएका छन्। बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए। यस्तै, सरकारले भ्रष्टाचारको फाइल खोलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताए। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्