सामान्य अंकले बढ्यो नेप्से काठमाडौं, १८ साउन। बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३ अंक बढेर २०८९.८४ विन्दुमा पुगेको छ। यस दिन २६२ स्टकको ४० हजार ७७४ पटकको कारोबारमा १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।१३उपसमूहमध्ये यस दिन ८उपसमूहको परिसूचक बढेको छ भने ५उपसमूहको परिसूचक घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्