सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता, आन्दोलन स्थगित काठमाडौं, १८ साउन। सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो। सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्