७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी काठमाडौं, १९साउन।केरामा सबैभन्दा बढी विषादी भेटिएको छ।कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा केरामा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।कृषि ज्ञान केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९÷८०मा सात सय १८तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ।केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ।केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्