नेपाली कांग्रेसले ७५३ वटै पालिकामा ‘सेवा दल’ गठन गर्ने काठमाडौं, १९साउन।नेपाली कांग्रेसले ७५३वटै स्थानीय तहमा गाउँ सेवा दल गठन गर्ने भएको छ।स्थानीय नागरिकको सुख,दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्यले कांग्रेसले देशका ७५३वटै स्थानीय तहमा गाउँ सेवा दल गर्न लागेको हो। केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सबै स्थानीय तहमा सेवा दल गठन गर्न परिपत्र गरिएको पार्टीले जनाएको छ।सेवा दल गठनबारे कार्यविधि तयार गरेर सबै तहलाई पठाउने तयारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्