भारतबाट तत्काले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने सरकारको निर्णय
काठमाडौं, १९ साउन। सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ। उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको हो। तर, कसरी र कहिले ल्याउनेबारे भने मन्त्रालयले निर्णय गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्