आँखा पाक्ने रोड फैलिएसाँगै भरतपुर आँखा अस्पतालमा बिरामीको भीड काठमाडौं, २२ साउन। आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ।बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ। चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७जनाले सेवा लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्