सदन खुलाउनेबारे शीर्ष नेताबीच जुटेन सहमति काठमाडौं, २२ साउन। सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ। दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने गरी बैठक स्थगित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्