साउन मसान्तसम्म एमडीएमएस प्रणालीमा फोन दर्ता नगरे मोबाइल नचल्ने
काठमाडौं,२३साउन।सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली(एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८०ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पु¥याउने निर्णय भएको छ।विदेशबाट नेपालमा भन्सार नतिरी उपहारमा आएका वा व्यक्ति स्वयंले ल्याएका मोबाइललाई प्रणालीमा आवद्ध गर्न सरकारले यो सिस्टम कार्यान्वयनमा ल्याएको हो।यो प्रणालीमा दर्ता नगरेसम्म मोवाइल फोन चल्दैनन्।
प्रतिक्रिया दिनुहोस्