सर्वसाधारणलाई साउन ३२ देखि प्रिमियममा आईपीओ बिक्री गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स काठमाडौं, २४ साउन। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले अंकित मूल्य १००रुपैयाँमा १३९रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा भदौ ४ गते सम्म न्युनतम १०कित्ता र अधिकतम २०हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्