सरकारले माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं, २६ साउन। निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन संसद् भवन अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण व्यवसायीहरूका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन्।विरोध कार्यक्रममा उनीहरुले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै अब तेस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्