‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा सार्वजनिक समाचार प्रति एनसेलको आपत्ति
काठमाडौं,२६साउन।एनसेलले आफ्नोबारे प्रकाशित समचार प्रति आपत्ति जनाएको छ।बिहीबार एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गरेको हो।आफू आफ्ना ग्राहको डाटा,गोपनियता र सुरक्षालाई सदैव प्राथमिकता दिएको भन्दै यस्ता कुरामा विश्वान नगर्न पनि आग्रह गरेको छ। यसका साथै कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने प्रयास गरिको एनसेलको ठहर छ।
प्रतिक्रिया दिनुहोस्