राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा जोख्ने तयारी काठमाडौं, २९ साउन। राजस्व अनुसन्धान विभागले बरामद‘क्विन्टल सुन’जोख्ने प्रक्रिया सुरु गरिएको छ। टक्सार महाशाखाकाअनुसार राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ।बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन। ब्रेक सु प्याकिङसहित जोख्दा १५५किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्