बाढीले बगायो मुस्ताङ कागबेनी बजारका ३१ घर काठमाडौं, २९ साउन। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो। स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको छ। अहिले कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल र ३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्