एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति
काठमाडौं,२९साउन।नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ।एमाले सचिवालयको सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ१६ र १७गते,मधेश प्रदेशमा असोज ५ र ६गते,वाग्मती प्रदेशमा असोज८ र ९गते‚कर्णाली प्रदेशमा असोज१० र ११ गते,कोशी प्रदेशमा असोज१२ र १३गते,गण्डकी प्रदेशमा असोज१५ र १६ गते, उपत्यका विशेष प्रदेशमा असोज१९ र २०गते र सुदूरपश्चिम प्रदेशमा असोज२१ र २२गतेका लागि अधिवेशन तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्