पयर्टक आगमनसँगै बढ्यो चन्द्रागिरी हिल्सको आम्दानी, नाफा करिब ८०० प्रतिशत बढ्यो काठमाडौं, ३०साउन।चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५करोड ११लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो ववर्षको तुलनामा ७९६.४१प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्