संसदको अवरोध खोल्ने विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक काठमाडौं, ३१ साउन।प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ।एमालेले संसदमा जारी राखेको गतिरोध,गठबन्धन दलहरूबीच देखिएको अविश्वास लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै संसद अवरोध गरेको छ।सरकारले सुन लगायत विभिन्न भ्रष्टाचारको फाइलमा खोलेपछि सत्ता गठबन्धन दलका नेताहरू नै सरकारसँग सशंकित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्