तोलामै ८०० रुपैयाँले सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, ३२ साउन। साउनको अन्तिम दिन बजारमा सुनको भाउ सस्तिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै ८०० रुपैयाँले सस्तिएको हो। जसअनुसार आजको दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८५०रुपैैयाँ कायम गरिएको छ। बुधबारसुनको भाउ प्रतितोला १ लाख ११ हजार २००रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्