सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो
काठमाडौं, ३२ साउन। सन् नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि सर्वसाधारणहरुको लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको हो। कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ ४ गते सम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्