संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतहरुसँग छलफल गर्दै काठमाडौं, ३ भाद्र।सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन आफ्नो पहल जारी राखेका छन्।झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन्। उनले आज बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्