भदौ १० गतेदेखि आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर काठमाडौं, ३भाद्र। माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १०गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले २लाख ७२हजार ७३०कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमा प्रतिसेयर १००रुपैयाँ अंकित मूल्यमा १०६रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २०६रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो। यसमा भदौ १३गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १२लाख ५हजार ३२०कित्ता शेयर बाँडफाँट गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्