स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि काठमाडौं,३ भाद्र।इंग्ल्याण्डलाई १–०गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ।अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन्। स्पेन र प्रतियोगितामा ३२वटा टिमको सहभागी थिए।स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्