ललिता निवास जग्गा प्रकरणमा माधव नेपालसँग पनि सीआईबीले लियो बयान काठमाडौं, ४ भाद्र। ललिता निवास जग्गा प्रकरणमा सीआईबीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ। सीआईबीले अर्का डा.बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ। सीआईबीले साउन २८मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्