मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छानउन केही समय लाग्ने काठमाडौं, ५ भाद्र। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार रातिदेखि नै बाटो अवरुद्ध छ। ग्य राति करिब ८ बजे नाम्सी पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउने कार्य जारी छ। अहिलेसम्म लगभग ९०प्रतिशत सो पहिरो पन्छाइएको छ। थप पहिरो नखसे अबको करिब १ घण्टामा एकतर्फी रुपमा भएपनि सडक सञ्चालन गराउने तयारी रहेका सडक डिभिजन कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्