छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणमा सीआईबीले २८६ जनालाई प्रतिवादी बनाएको छ भने तीनजनासँग मात्रै साढे १८ अर्ब बिगो असुल्न सिफारिस गरिएको छ। सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको बताएको छ। संसदमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। एमाले अध्यक्ष केपी ओलीले कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्