गठबन्धन तोड्न धेरै षडयन्त्र भइरहेको छ : प्रचण्ड काठमाडौं, १२ भदौ। प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन्। जति षड्यन्त्र गरेपनि गर्नेहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ। माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षणमा प्रचण्डले ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने दाबी गरे।प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करीको सञ्जाल तोडेरै छाड्ने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्