ललिता निवास प्रकरणका दुई जना प्रतिवादीको बयान सकियो काठमाडौं, १२ भदौ।बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुईजना प्रतिवादीको बयान भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुईजनाको बयान पुरा भएको हो। १३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ।आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्