इमरान खानलाई रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश काठमाडौं, १२ भदौ। पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाएको छ। साथै उनलाई तत्काल रिहा गर्न पनि आदेश दिएको छ। जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो। पाकिस्तानी अनलाइन डनका अनुसार तर खान कहिले छुट्छन् भन्ने खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्