एनआरएनले नेपाली नागरिकता पाउने बाटो खुल्यो काठमाडौं, २० भाद्र। गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ। एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो। नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपतिबाट प्रमाणीकरण भएपनि नियमावली बनेको थिएन। यो नागरिकता लिएपछि भोट हाल्नबाहेक नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न एनआरएनलाई सजिलो हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्