गत वर्षभन्दा दोब्बरले बढ्यो अलैँचीको मूल्य काठमाडौं। गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्