अहिलेकै अवस्था रहे पाँच वर्षपछि चिकित्सक र नर्स पाइँदैनः स्वास्थ्यमन्त्री
काठमाडौं, २६ भाद्र। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्। मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताए। यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए। ाए ।
प्रतिक्रिया दिनुहोस्