नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री महत काठमाडौं, २६ भाद्र। अर्थमन्त्री प्रकशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्। नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधर हुँदै गएको बताएका हुन्। उनले भने,‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन। घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ। निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौं। सबै तिरबाट सुधार हुँदैछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्