विद्यालय शिक्षा विधेयक संसदमा दर्ता काठमाडौं, २७ भाद्र। विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन्। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ। विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्