कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जनालाई महानगरले तिरायो ७२ हजार रुपैयाँ जरिवाना काठमाडौं, २७ भाद्र। काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई पक्राउ गरेको छ। बुधबार बिहान महानगर प्रहरीको टोलीले कोटेश्वरमा उनीहरुलाई फोहोरसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई प्रहरीले ७२ हजार रुपैयाँ जरिवाना पनि तिराएको छ। यसका साथै अबको दिनमा फोहोर नफाल्न आग्रह पनि गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्