३०२ किलो सुन भित्र्याएको रेडी ट्रेडर्सविरुद्ध साढे तीन अर्ब बिगो दाबी काठमाडौं, २७ भाद्र। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ६१किलो सुन प्रकरणमा ५०जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ। सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२किलो सुन भित्र्याएको पाइएको उल्लेख छ। सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५०करोड बिगो रकम दाबी गरेको छ। सो प्रकरण ३२जनालाई पक्राउ गरिएको छ भने १८जना फरार रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्