एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा झर्यो काठमाडौं, २९ भदौ। पाकिस्तान एकदिवशीय अन्तर्राष्ट्रियको विश्व वरियतमा तेस्रो स्थानमा झरेको छ। भारत भने एक स्थान उक्लिएर दोस्रोमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरे भारत वरीयताको शीर्ष स्थानमा पुग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्