नेपालमा राजसंस्था अपरिहार्यः कमल थापा
काठमाडौं, ४ असोज।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन्।पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन्।थापाले सबै गुनासो,चित्त दुखाइलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्