शिक्षा विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छः सभामुख घिमिरे काठमाडौं, ७ असोज।सभामुख देवराज घिमिरेले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०नियमित प्रक्रियाबाट अघि बढ्ने बताएका छन्।आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भव भए सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाउने बताए। ‘विधेयकलाई छलफल गर्ने, बहस गर्ने सहमति खोज्ने विषयलाई सहमति गरेर टुंगो लगाउने सहमति नभएका कुराहरूलाई प्रक्रियाबाट टुंगो लगाउने भूमिका रहन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्