दुई महिनामा भित्रिए ९ सय विद्युतीय गाडी, चीनबाट सबैभन्दा धेरै
काठमाडौं,७असोज।आर्थिक वर्ष २०८०/०८को दुई महिना साउन र भदौमा करिब ९००वटा विद्युतीय गाडी(ईभी) नेपाल भित्रिएका छन्। भन्सार विभागकाअनुसार उक्त समय र संख्यामा विद्युतीय जिप,कार र भ्यान नेपाल भित्रिएका हुन्।यसमा ५०किलोवाटसम्मका २,५५,१०० किलोवाटसम्मका ६३१,२००किलोवाटसम्मका ९ र त्यसभन्दा माथिका ३ ईभी रहेका छन्।सबैभन्दा बढी चीनबाट ५७५र भारतबाट ३१७ईभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट २ र इन्डोनेसियाबाट ४गाडी नेपाल भित्रिएका छन्।
प्रतिक्रिया दिनुहोस्