सामाजिक एकता र सद्भावसहित अघि बढनुपर्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौं, ८ असोज। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता र सद्भावसहित अघि बढ्नुपर्ने बताएका छन्। विराटनगरमा आयोजित सुरक्षा सम्बन्धि समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सामाजिक सद्भाव र एकता कायम गर्दै अघि बढ्नु पर्ने बताएका हुन्। उनले कोशी प्रदेशमा सामाजिक सद्भाव र एकताभित्र सबैको अधिकार पनि सुनिश्चित गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्