अवैध रुपमा वन फँडानी गरेको आरोपमा रुकुममा वडाध्यक्षसहित ४ जना पक्राउ काठमाडौं, १०असोज।अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–११का वडाध्यक्ष तुल्से वली, ५१वर्षीय कुले नेपाली,२६वर्षीय विशाल केसी र ५वर्षीय दिलबहादुर शाह रहेका छन्। चौरजहारी नगरपालिका– ११स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख फँडानी गरेको आरोपमा डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्