एसियाली खेलको क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारसँग खेल्ने काठमाडौं, १५ असोज। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ। आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो। एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी–२० आई खेल्ने भएको हो। नेपाल र भारतबीचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्