सिक्किममा अचानक आएको बाढीमा परेर २३ भारतीय सैनिक बेपत्ता काठमाडौं, १७ असोज। उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन्। पूर्वोत्तर भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका बीबीसीले जनाएको छ। उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो। चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्