बझाङ भूकम्प अपडेटः एकजनाको मृत्यु, २७ घाइते, ४११ भवनमा क्षति काठमाडौं, १८ असोज। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसा अनुसार बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४०वर्षीया गुणमती धामीको मृत्यु भएको छ। भूकम्पपछि भागदौड गर्दा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते भएका छन्। भूकम्पका कारण ३७८निजी आवास,सात विद्यालय,२५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन गरी कुल ४११ भौतिक संरचना क्षतिग्रस्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्