गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाह किन गरियो? सरकारले स्पष्ट पार्नुपर्छः महामन्त्री थापा काठमाडौं, १८ असोज।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गरेका हुन्।गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्