नेपाल वेयरहाउजिङ्गले कार्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्दै काठमाडौं, १९ असोज। नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले कार्तिक १० गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७हजार ५००कित्ता शेयर निष्काशन गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्