कार्यतालिका बनाएर बीआरआई छिटो कार्यान्वयन गर्छौंः प्रधानमन्त्री प्रचण्ड काठमाडौं, २१ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन्। बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रिरयामा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्